गठबंधन विरुद्ध जसपा अर्घाखाँचीको असन्तुष्टि

अर्घाखाँची ।

अर्घाखाँचीमा ५ दलिय गठबंधन विरुद्ध जसपा अर्घाखाँचीले असन्तुष्टि व्यक्त गरेको छ ।

नेपाली काङ्ग्रेस , माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धनकाको भावना विपरीत गएको भन्दै जनता समाजवादी पार्टी नेपाल अर्घाखाँचीले प्रेस विज्ञपति जारी गरेको छ ।

जसपा ले अब को पाठ होसियार भएर अगाडि बढ्ने विज्ञपतिमा लेखिएको छ ।                                                             

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार