राजस्व छलीमा एक अर्घाखाँची सहित चारजना विरुद्ध मुद्दा

काठमाडौं ।

राजस्व अनुसन्धान विभागले १० करोड रूपैयाँ राजस्व छल्ने एक जना अर्घाखाँची सहित चारजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले अर्घाखाँची छत्रदेव-२ घर भई रुपन्देही बस्ने नसिपदिन मियाँ, पाल्पा रिब्दीकोट-२ का शंकरप्रसाद आचार्य (न्यू मालिका ढुवानी सेवाका कारोबार हेर्ने व्यक्ति), रुपन्देही सिद्धार्थनगर-१ बेलहियाका रेखा जैसवाल (न्यू मनकामना सप्लायर्सका सञ्चालक) र भारत दिल्ली गान्धीनगर राजगढ कोलोनी घर भई हाल काठमाडौं बस्ने आशिष सिंहविरुद्ध १० करोड ६ लाख ५० हजार ५७४ रूपैयाँ कर छलेको आरोपमा गत शुक्रबार मुद्दा दायर गरेको हो।

ऊनीहरुले भारतबाट भन्सार छलेर मालवस्तु नेपाल भित्र्याई काठमाडौं उपत्यका लगायतका ठाउँमा बिक्री गरेको पाइएको विभागले जनाएको छ। थाहा खबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार