अर्घाखाँची ।
सन्धिखर्कमा रहेको लदाम बगैंचाको मुहार फेरिएको छ ।
आ.व.२०७७/०७८ र २०७८/०७९मा डिभिजन बन कार्यालय अर्घाखाँचीको आर्थिक सहयोग र सशस्त्र प्रहरी बलको कलात्मक सहयोगमा लदाम बगैंचा आधुनिकिकरण अभियान चलिरहेको छ।
डिभिजन वन कार्यालय परिवार ,सन्धिखर्क नगरपालिकाको कार्यालय , सशस्त्र प्रहरी बल नम्बर ३६ गण परिवार ,भु.न.पा.का पहिलो मेयर श्री रेशम थापा उक्त बगैचाको स्तर उन्नतिका लागि आर्थिक सहयोग गरेको लक्ष्मण पराजुलीले जानकारी दिए ।