१० साउन २०८१, बिहिबार
१० साउन २०८१, बिहिबार

स्वर्गीय बुवाको सम्झनामा निर्माणाधिन मन्दिरलाइ सहयोग

सागर मरासिनि, अर्घाखाँची । सन्धिखर्क ८ किमडाँडा गाविसका स्वर्गीय पुर्व वडा अध्यक्ष विर बहादुर सुनारको पहिलो वार्षिक तिथिमा छोराहरुद्वारा सन्धिखर्क ८ किमडाँडामा निमार्णधिन शिवालय मन्दिर लाइ रु ७,५५५/- सहयोग गर्नुभएको छ । सुनारको कोरोना भाइरसका कारण निधन भएको थियो । उहाँको २०७८ साउन १९ गते ६७ वर्षको उमेरमा निधन भएको हो ।

उहाँ किमडाँडा गाबिसका पुर्व वार्ड अध्यक्ष ,श्री ग्रीनहिल कृषि सहकारी सस्था लि.का उपाध्यक्ष , श्री गाजरी पाखो सामुदायिक बन का अध्यक्ष ,नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम लुम्बिनी प्रदेशका जेष्ठ कम्युनिष्ट मंच सद्स्य र तत्कालीन दलित अगुवा थिए ।

छोराहरुले वुवाको नाममा समाजिक र धार्मिक काम गर्ने लामो समय देखिको इच्छा पूरा भएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार