मुलक जटिलता तर्फ गईरहेकाे छ : एमाले अध्यक्ष भुसाल


अर्घाखाँची । नेकपा एमाले अर्घाखाँची जिल्ला अध्यक्ष पिताम्वर भुसालले मुलक जटिल अवस्थामा रहेकाे बताउनुभयाे ।
आर्थिक हिसावले देशलाई गठबन्धन सरकार टाट पल्टाएर नेपाललाई जटिलता तर्फबाट लगेकाे बताउनुभयाे । हालकाे व्यवस्था ल्याउन अग्रजहरूले खेलेका भूमिकालाई विर्सदै जानू दुखद भएकाे भन्दै,विभिन्न चरणका उपलव्ध सगै गणतन्त्र ल्याउन एमालेले खेलेकाे भूमिका अतुलनीय रहेकाे बताउनुभयाे ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य बसन्तकुमार श्रेष्ठ,प्रदेश कमिटी सदस्य भिम केसी,पुर्व प्रदेश कमिटी सदस्य काशि आर्चाय,नगर ईन्चाज अाेपि पाण्डे,नेकपा एमाले पाणिनि गाउँपालिका अध्यक्ष कमल घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
नेकपा एमाले शितगगा नगरपालिका कार्यवाहक सञ्जय राना,चिरञ्जीवी बेल्वासेकाे स्वागत मन्तव्य र उपसचिव घनु गाहाकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार