शिक्षकलाई नेपाल राष्ट्रिय सगठनकाे सम्मान

करिश्मा खनाल
अर्घाखाँची । नेपाल राष्ट्रिय शिक्षक संगठन,मालारानी गाउँपालिका कार्यसमितिले नव आगन्तुक स्थायी शिक्षक तथा सेवा निवृत्त शिक्षकहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। मालारानी गाउँपालिका भित्रबाट सेवाबाट अवकाश लिनु भएका र नवआगन्तुक शिक्षक शिक्षिकालाई आज एक कार्यक्रम आयाेजनमा गरि सम्मान गरेकाे हाे ।


सम्मान कार्यक्रम बाेल्दै प्रमुख अतिथि नेकपा एमाले अर्घाखाँची जिल्ला अध्यक्ष पिताम्वर भुसालले  शिक्षकसग भएका सहमति अक्षरस सरकारले कार्यन्वयन गर्नुपर्ने बताउनुभयाे ।
अध्यक्ष भुसालले शिक्षकका मागलाइ कार्यन्वयन गर्न सरकारले आलटाल गरिरहेकाे भन्दै फास्ट ट्रयाकबाट सम्बाेधन गर्न आग्रह गर्नुभयाे ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा मालारानी गाउँपालिका इन्चार्ज सालिकराम आर्चाय,मालारानी गाउँपालिका अध्यक्ष तथा नेकपा एमाले पुर्व प्रदेश कमिटी सदस्य दलबहादुर भट्टराई,जिल्ला सचिवालय सदस्य तथा मालारानी इन्चार्ज तिलक मिश्र,कार्यवाहक अध्यक्ष विष्णुप्रसाद मिश्र लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
सगठनका अध्यक्ष कृष्णप्रसाद पाैडेललेकाे अध्यक्षता पिताम्वर पाेख्रेलकाे सञ्चालन,उपाध्यक्ष विमला चाैहानकाे स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सीता बजान्डे,जनक बस्याल,गिरीराज मरासिनी,ईश्वरी खनाल लगायतका बत्ताले मन्तव्य राख्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार