आगाेमा जलेर एक महिलाकाे मृत्यु

गणेश खनाल
अर्घाखाँची । जिल्लाको छत्रदेव गाउँपालिका वाडनम्वर ७ काउलेकी  १  महिलाको आगोमा जलेर मृत्यु भएको छ।
घरमा खाना बनाउने क्रममा आगोले जलेर गम्भीर घाइते हुनुभएकी  ८१ वर्षीया पार्वती पाण्डेको उपचारका क्रममा आइतवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक विक्रम रिजालले बताउनुभयाे ।
गत सोमबार आगोले जलेर घाइते भई थप उपचारकाे लागि  पाल्पा मिसन अस्पताल तानसेनमा उपचारत पाण्डेकाे बिहान मृत्यु भएको  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार