एमाले जिल्ला कमिटी, अर्घाखाँचीकाे साताैं पूर्ण बैठक सन्धिखर्कमा  

अर्घाखाँची । नेकपा एमाले जिल्ला कमिटी, अर्घाखाँचीकाे साताैं पूर्ण बैठक सन्धिखर्कमा बसेकाे छ  ।

नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालको अध्यक्षता अर्घाखाँची जिल्ला इन्चार्ज नेकपा एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेको प्रमुख आथित्यता जिल्ला सह सचिब शम्भु प्रसाद पोख्रेलको स्वागत मनतब्य  र जिल्ला सचिब ताेजबहादुर रायमाझीको सन्चालन रहेको थियो ।

नियमित बैठकमा पछिल्लाे राजनैतिक घटनाक्रम लगायतका विषयमा छलफल भएकाे एमाले अर्घाखाँचीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार