विधुतिय गाडि दुर्घटना ५ जना घाइते,२ काे अवस्था गम्भीर

अर्घाखाँची। अर्घाखाँचीकाे सन्धिखर्क देखि बुटबल जाँदै गरेको विधुतिय गाडी दुर्घटना भएकाे छ । शितगगा नगरपालिकाकाे सितापुर ३ राजुबासमा बुधवार दिउसाे दुर्घटना भएकाे हाे  ।   लु १ ज ४८७३ नम्वर विधुतिय गाडी शितगंगा ३ सितापुर झोलुङ्गे पुल नजिकै  दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतिकसिह राठाैरले जानकारी दिनुभयाे । दुर्घटनामा परि ५ जना घाइते भएका छन् । घाइते मध्ये २ जना गम्भीर रहेकाे जनाईएकाे छ। कपिलवस्तु जिल्ला शिवराज ५ चन्द्रौटा निवासी रमा अधिकारी र भुमिकास्थान नगरपालिका वाडनम्वर  ३ निवासी निमकला खनाल गम्भीर रहेकाे जनाईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार