१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

बादरको आतंक बाट अन्नबाली जोगाउन समस्या

कमला घिमिरे , अर्घाखाँची ।

पाणिनी गाउँ पालिका-४ पटौटी र खिदिममा बादरको आतंक बाट अन्नबाली जोगाउन समस्या देखिएको छ ।

मैदान,पटौटी,खिदिमका किसानहरू समुह बनाइ दिनभरजसो ड्युटीमा रहेका देखिन्छन् भने यस्तै अवस्था यथावत् रहेमा अथवा स्थानीय निकायबाट बादर नियन्त्रणका बारेमा ठोस पहल नभएमा अन्नवाली जोगाउनै नसक्ने निष्कर्षमा किसानहरु पुगेका छन् ।

समस्याको समाधान गरिएन भने बादरको आतंककै कारण स्थानिय बासिन्दा बसाई सर्न बाध्य हुने छन् । खेतमा लगाएको बालिनालि र रुखका फलफुल मात्रै होईन पकाएको खाना र बजार बाट किनेर ल्याएका सामान समेत बादरले लग्ने गर्दा स्थानीय आतंकीत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार