झरना छहरा खाेलाले बगाउँदा दुई बेपत्ता

गणेश खनाल
अर्घाखाँची । झरना छहरा खाेलाले बगाउँदा दुई युवा बेवत्ता भएका छन् । कपिलवस्तु बाणगगा २ का वर्ष २९का उमेश पाैडेल र साेहि स्थानकै वर्ष २४ का किशाेर रास्काेटी खाेलाले बगाउँदा बेपत्ता भएका हुन् ।
अर्घाखाँचीकाे शितगंगा नगरपालिका वाडनम्वर १३ र १४ सिमलपानीको बीचमा पर्ने छहारामा फोटो खिच्ने क्रममा छहराले बगाएकाे हाे ।
मगलवार दिउसाे घुम्न भनी आएका चार जनालाई बगाएकाे भएपनि २ जना बाच्न सफल भएपनि दुई जना बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतिकसिह राठाैरले जानकारी दिनुभयाे । झरनाको खोला निकै ठाडो र अप्ठेरो रहेकाे जनाईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार