१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

माअाेवादी र एकीकृत समाजबाट दर्जनाै नेता कार्यकता एमालेमा प्रवेश

अर्घाखाँची । माअाेवादी र एकीकृत समाजबाट दर्जनाै नेता कार्यकता एमालेमा प्रवेश गरेका छन् ।

नेकपा समाजबादी अर्घाखाँचीका उपाध्यक्ष सिद्दी प्रसाद भुसाल, महिला उपाध्यक्ष सुमित्रा मुखिया,बिमला बिक पार्टी लुम्बिनी प्रदेश सदस्य,रामबहादुर रायमाझी पार्टी वडाकमिटी अध्यक्ष,तेज प्रसाद भुसाल पार्टी नगरकमिटी सदस्य,गंगा मुखिया पार्टी नगरकमिटी सदस्य,देवकला मुखिया पार्टी वडा कमिटी सदस्य सहित सयाै कार्यकतालाइ जिल्ला ईन्चार्ज बाेमबहादुर विकले स्वागत गर्नुभयाे ।

नेकपा माओबादीबाट विष्णु ढुंगाना नेकपा माओवादी केन्द्र जिल्ला समन्वय सदस्य तथा सनपा नगर सचिव,देवेन्द्र ढुंगाना – पार्टी नगर कमिटी सदस्य,बालकृष्ण शाह नगर कमिटी सदस्य,रमेश ढुंगाना  पार्टी सदस्य सहित दर्जनौं नेकपा एमालेमा प्रवेश गरेकाे जिल्ला अध्यक्ष पिताम्वर भुसालले जानकारी दिनुभयाे ।

करिव १ महिना अगाडि नेकपा माअाेवादी, राजमाे परित्याग गरि सयाै नेता तथा कार्यकता एमालेमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार