देउसी खेलि रहेकालाइ बसले ठक्कर दिदाँ १ जनाकाे मृत्यु

अर्घाखाँची । देउसी खेलिरहेकालाइ बसले ठक्कर दिदाँ १ जनाकाे मृत्यु भएकाे छ । २० जना घाईते भएका छन् ।
भुमिकास्थान नगरपालिका वाडनम्वर ५ जयठाटीमा ना ३ ख २४७१ नम्बरको बसले साेमवार साझ  ठक्कर दिदाँ घटनास्थलमै एक जनाकाे मृत्यु भएकाे हाे । देउसी भैलाे  खेलिरहेकालाई बसले ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय प्रमुख चक्र मल्लले जानकारी दिनुभयाे । गम्भीर घाइते १ जनालाइ बुटवल रिर्फर गरिएकाे बाँकीकाे जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार