पाणिनिमा २ दिने सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धि कार्यशाला सूरू

अर्घाखाँची । पाणिनि गाउँपालिकाकाे आयाेजनामा आज देखि घ वर्गका निर्माण व्यवसायीका लागि सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धि  २ दिने कार्यशाला गाेष्ठी गाउँपालिकाकाे सभाहलमा सूरू भएकाे छ ।


कार्यशालाले निर्माण व्यवसायीलाई कानुनि प्रक्रियामा भएका अस्पष्टतालाई बुझ्न सहजिकरण हुने अपेक्षा लिएकाे गाउँपालिका अध्यक्ष टेकराज न्याैपानेले जानकारी दिनुभयाे ।

गाउँपालिका उपाध्यक्ष नर्मला पाैडेलले कार्यक्रमकाे आवश्यक महशुस भएर कार्याशाला आयाेजना गरिएकाे  बताउनुभयाे ।

प्रमुख प्रशासकीय अधिकृत राेमनाथ न्याैपानेले निर्माण सम्बन्धि एैन,कार्यविधि,कानुनबारे निर्माण व्यवसायीलाई अपटेड गर्ने गरि कार्यक्रम आयाेजना गरिएकाे बताउनुभयाे ।
२ दिन सम्म चल्ने कार्यशालाकाे गाउँपालिका ईन्जिनियर सुविन पाैडेलले सहजिकरण गरिरहनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार