अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टीकाे प्रथम जिल्ला भेलाबाट जिल्ला संयाेजक रहनु भएका हरि प्रसाद भुसाल सभापतिमा चयन हुनुभएकाे छ ।
आज भएकाे भेलाले जिल्ला सभापतिमा सर्वसम्मत रुपमा चयन गरेकाे साे पार्टीले जनाएकाे छ ।
सभापतिमा चयन गर्ने पार्टी प्रतिनिधि, समर्थक तथा सुभेच्छुकहरुमा नवनिर्वाचित सभापति भुसालले हार्दिक आभार व्यक्त गरेकाे जनाउनुभयाे ।
अर्घाखाँची रास्वपाकाे सभापतिमा भुसाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
Advertisement











