बाँगीका खत्री २७ वर्षदेखी बेपत्ता , खोजी गर्न परिवारको आग्रह

अर्घाखाँची ।

बाँगीका खुम बहादुर खत्री २७ वर्षदेखी भारतबाट बेपत्ता भएपछि खोजी गर्न परिवारले आग्रह गरेको छ ।

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका – ५ बाँगी निवासी थम्मन बहादुर खत्रीको छोरा खुम बहादुर खत्री रोजगारीको सिलसिलामा भारतको दिल्ली वसन्त कुज आसपास देखी बिगत २७ वर्ष पहिले हराएका हुन । पटकपटक खोजी गर्दासमेत फेलापार्न नसकिएको परिवारले बताएको छ ।

बुआको मृत्यु पछि सानै उमेरमै खुम भारत हिडेका हुन । यति बेला आमा डिलि तनावमा छन् । परिवारले छोरा लाई खोजीका लागि पहल गरिदिन सबैलाई अनुरोध गरेको छ ।

तपाईंहरुले कतै देख्नु भयो भने नजिकैको प्रहरी चौकी अथवा तलको नम्बरमा सम्पर्क गरि सहयोग गरि दिनुहुनको लागि हार्दिक अनुरोध गर्दछौं ।

जित बहादुर कुँवर- 919871280200
ईश्वर प्रसाद- 918800630710

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार