मेला महाेत्सव गरिरहनुपर्छ : काेइराला

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण काेईरालाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम जिल्लामा सञ्चालन गर्नुपर्ने बताउनु भएको छ।

अर्घाखाँची उधाेग बाणिज्य सघद्वारा आयोजना गरिएको कृषि तथा ओैधाेगिक कृषि मेलाकाे सदरमुकाम सन्धिखर्कमा उद्घाटन गदै प्रमुख काेईरालाले यस्तो बताउनु भएको हाे । प्रमुख काेईरालाले पालिकाभित्र कृषि तथा गैरकृषि गरी दुवै क्षेत्रका स्थानीय उत्पादकलाई प्रोत्साहन गर्ने नीति पालिकाले लिएर स्थानीय उत्पादन बढाउने र त्यसको सहज बजार व्यवस्थापन पनि गर्ने योजनाका साथ स्थानीय सरकार लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा उधाेग बाणिज्य सघका केन्द्रीय सदस्य जम्शेर अलि मिया सन्धिखर्क नगरपालिका कार्यवाहक नगर प्रमुख मिश्रा आचार्य मालारानी गाउँपालिका अध्यक्ष दल ब भट्टराई प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल पत्रकार महासघका अध्यक्ष गणेश खनाल लगायतले कार्यक्रममा मन्तब्य राख्नु भएको थियोे कार्यक्रममा उधाेग बाणिज्य सघका अध्यक्ष प्रदिप मिश्रकाे अध्यक्षता महासचिव तुल्सिराम खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा उत्पादनलाई विशेष प्राथमिकता दिई पुरस्कार समेत प्रदान गरिएको थियोे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार