विकासमा कार्यालय विच समन्वय आवश्यकता छ : प्रमुख कोइराला गुणस्त्तरहिन काम गरे कार्वाही हुन्छ : प्रजिअ खरेल

अर्घाखाँची । सडक डिभिजन शिवपुर र सिचाइ कार्यलयबाट भएका आर्थिक वर्षमा भएका विकास योजनाको अनुगमन गरिएको छ ।

सन्धिखर्क नगरपालिका र शितगगा नगरपालिकामा रहेका योजनाको आज अनुगमन गरिएको हो । 

जिल्ला समन्वय प्रमुख अनुगमन समितिका संयोजक जिवनारायण कोइरालाले जिल्लामा रहेका विकास कार्यालयहरू एक आपसमा समन्वय गरि काम गर्दा सहजता हुने बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले गुणस्त्तरहिन काम गरे कसैलाइ नछाडने बताउनुभयो । क्वालिटिमा कुनै कमि हुन नदिन सम्बन्धीत कार्यलयले अनुगमन र रेखदेखमा विशेश ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।

अनुगमनमाजिल्ला समन्वय समिती प्रमुख जिवनारायण कोईराला, प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, प्राविधिक रामजि भट्टराई,  सिवपुर सडक डिभिजन प्रमुख सबिन कोईराला, ईलाका प्रहरी कार्यालय ठाडाका प्रमुख (ईन्स्पेक्टर) दिपक सिंह बिष्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, नेपाल पत्रकार महासंघका सचिव लक्ष्मण घिमिरे, शितगंगा नगरपालिका वडा नम्बर-२ का अध्यक्ष राम बहादुर गोर्खा क्षेत्री, उपभोक्ता समितिका पदाधिकारी, लाभान्वित नागरिक लगायतको सहभागितामा योजनाहरुको अनुगमन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार