कारागारमा अचार बनाउने तालिम

अर्घाखाँचीका कारागार कैदीबन्दीहरूका लागि अचार बनाउने तालिम सूरू भएको छ ।

घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीको आयोजना र कारागार कार्यलयको समन्वयमा अचार बनाउने तालिम सोमवार देखी सूरू भएको हो ।

१५ दिन सम्म चल्ने तालिममा २० जना कैदीबन्दीको सहभागिता रहने छ । उढ्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले कारागारमा सिकेको सिप घर जादाँ प्रयोग हुने गरि सिक्न आग्रह गर्नुभयो । कैदिबन्दीहरू अनुशासित,आनिवानि आचारण सुधार गरि बस्ने आग्रह गर्नुभयो ।

कार्यालय प्रमुख दुर्गा न्यौपानेको अध्यक्षता,हुमलाल विकको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासघका अध्यक्ष गणेश खनाल लगायतले शुभकामना व्यत्त गर्नुभएको थियो ।कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार