पालीमा ट्याक्टरले किच्दा एक बालिकाकाे मृत्यु

हरिप्रसाद , अर्घाखाँची ।

अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं ८ पालीमा ट्याक्टरले किच्दा एक बालिकाकाे ज्यान गएकाे छ ।

अर्वका आधारभुत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षिया बालिका नमुना कुमाललाई लु २ त ९३७१ नम्वरकाे ट्याक्टरले किचेकाे र उनकाे घटनास्थलमै ज्यान गएकाे हाे ।

ट्याक्टरमा बसेर बिद्यालय जाँदै गरेकी बालिका कुमाल स्कुल नजिकै पुगेपछि ट्याक्टरबाट खसेकाे र ट्याक्टरकाे बिचकाे टायरले किचेकाे प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

अर्बका आधारभुत विद्यालयका शिक्षक पदम पाैडेलका अनुसार बिहान करिव ९ बजेतिर दुर्घटना भएकाे हाे । मृतक बालिका परीक्षा दिनकाे लागि बिद्यालय आउदै थिइन ।

  1. बिद्यालय आउनै लागेपछि बालिका आत्तिएर झरेकाे र ब्रेक लगाउदा लगाउदै विचकाे टायरमा टाउकाे परेकाे स्थानियले बताए । ट्याक्टर र चालकलाई प्रहरिले नियन्त्रणमा लिईसकेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार