देश व्यक्त युवाहरूको निमित्त राप्रपा नेपाल – कमल थापा

बुटवल ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश व्यक्त युवाहरूको निमित्त राप्रपा नेपाल खडा भएको बताएका छ्न ।

नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सत्तासीन सरकारले एमसीसी पास गरेको देश लाई धरापमा राखेर ठुलो चाल चलेर एकजुट भएको आरोप लगाउदै राप्रपा नेपाल पार्टी देश व्यक्त युवाहरूको निमित्त खडा भएको पार्टी रहेको अध्यक्ष थापाले दाबी गरेका हुन ।

भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र कुशासनविरुद्धमा युवाहरूले आवाज बुलन्द पार्नुपर्नेमा जोड समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार