अर्घाखाँची : हावाहुरीले ३ लाखबराबर को नोक्सान

हरि कुँवर, अर्घाखाँची ।

अर्घाखाँची जिल्ला सहित देशभर हावाहुरीसँगै परेको पानीले जनजीवन प्रभावित भएको छ । हावाहुरीले सन्धिखर्क -१ रतले स्थित दिलिप बिक को दिव्या फर्निचर उद्योगको टिन उडाइदिएपछि पीडितको विजोग भएको थियो । नयाँ बनेका टेबुल नयाँ पलाइबोड नोक्सान भएका छ्न ।

हावा हुरीले पीडित बिक बढी प्रभावित भएका छन् ।
साँझ ५:३० बजे एक्कासी अन्धकार भएर हुरी चल्दा वातावरण धुलाम्य भएको थियो । मानवीय क्षेति भने भएको छैन । बिक को अनुसार करिब ३ लाख बराबरको नोक्सान भएकोछ।

सन्धिखर्कको विभिन्न ठाउँमा गाडी चालकहरुले बीचमै गाडी रोक्न बाध्य भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार