दीर्घ रोगी लाई नि शुल्क औषधि वितरण गर्ने घोषणा

हरि कुँवर , अर्घाखाँची ।

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिकामा नव निर्वाचित पालिका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष वडा सदस्यहरुले पद पदभार ग्रहण गरेका छ्न।

नव निर्वाचित पालिका अध्यक्ष दल ब. भट्टराईले पदभार ग्रहण गर्दै कार्यक्रममा दीर्घ रोगीका बिरामीलाई नि शुल्क औषधि वितरण गर्ने बताएका छ्न ।

पालिका अध्यक्ष दल ब. भट्टराईले मालारानी गाउँपालिकाका ९ वटै वडा लाई भेदभाव नगर्ने प्रतिबद्धता व्यक्त् गरेका हुन ।

भट्टराई ले भने जनताका शासक होइन जनताका सेवक बनौं वास्तविक मालिक जनता भएकोले जनचाहना अनुसार कार्यक्रम अगाडि ल्याउने छु । पालिका भित्र भ्रष्टाचार शुन्य गरिने बताउदै शिक्षा स्वास्थ्य कृषि पर्यटन रोजगार सहकारी ले प्राथमिकता पाउने भट्टराईले बताए।

उनले निर्वाचित प्रतिनिधि र कर्मचारीबिच समन्वय गरेर अघि बढ्ने बताए। नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत र पुराना जनप्रतिनिधिहरूलाई औपचारिक रूपमा बिदाइ गर्ने गरी वडा कार्यालयहरूले समेत विविध कार्यक्रमको आयोजना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार