बजेट : विदेशबाट फर्केकाहरुलाई प्रोत्साहन दिन ‘ब्यालेन्स फण्ड’ स्थापना गरिने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीवाट फर्केकाहरुलाई प्रोत्साहन दिन ‘ब्यालेन्स फन्ड’ स्थापना गरी सहुलियत कर्जा उपलब्ध गराइने भएको छ।

आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षको २०७९ ०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले युवा उद्यमी र वैदेशिक रोजगारवाट फर्केका लागि ब्यालेन्स फन्ड बनाई सहुलियत कर्जा उपलब्ध गराइने बताए।

वैदेशिक रोजगारीवाट फर्केकाहरुले नेपालमा केही गर्न खोज्दा सरकारले सहयोग नगरेको आरोप लागेको अवस्थामा सरकारले यस्तो नीति ल्याएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार