अनलाईन पत्रकारितालाई जिम्मेवार बनाउनु पर्ने

माधव खनाल , भालुवाङ्ग ।

अनलाईन पत्रकारितालाई जिम्मेवार सन्चारकाे माध्यमकाे रुपमा विकासमा ध्यान दिनु आवस्यक रहेकाे लुम्बिनी प्रदेशकाे स्थायी राजधानी भालुवाङ्गमा आयाेजित कार्यक्रममा बोल्ने बक्ताहरुले जाेड दिएका छन ।

बुधबार देखि लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङ्गमा आन्तरिक मामिला तथा सन्चार मन्त्रालयकाे आयाेजना र नेपाल पत्रकार महासँघ लुम्बिनी प्रदेशकाे समन्वयमा शुरु भएकाे चार दिनको अनलाईन पत्रकारिता तालिममा बाेल्दै नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य शुसिल पाेख्रेल ले अनलाईन मिडिया आजकाे आवस्यकता भएकाे तर जिम्मेवार हुन नसकेको बताउँदै अनलाईन मिडियालाई जिम्मेवार र विश्वसनिय बनाउने काममा नेपाल पत्रकार महासँघ लागेकाे बताउनु भयाे ।

तालिम कार्यक्रमकाे उदघाटन कार्यक्रममामा शुभकामना मन्तव्य राख्दै प्रशिक्षक रविराज बरालले अनलाईनमा के लेख्ने र कसका लागि लेख्ने याे मुद्दा प्रमुख रहेकाले मुलत समुदाय कन्द्रित समाचारमा केन्द्रित रहन अनलाईन पत्रकार हरुलाई आग्रह गर्नु भयाे ।
नेपाल पत्रकार महासँघका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीका अध्यक्षता भएकाे उदघाटन कार्यक्रमकाे सन्चालन माधव खनालले गर्नु भएकाे थियाे ।

चार दिन सम्म सन्चालन हुने तालिममा लुम्बिनी प्रदेशका बाह्र जिल्लाका पत्रकारहरु सहभागी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार