नेपाल मगर संघको आयोजनामा बृहत् कार्यक्रम हुदै

सुर्य प्रकाश बुढामगर, रोल्पा ।

नेपाल मगर संघको आयोजनामा टोक्योमा बृहत् बिबिक्यु तथा भूम्या पर्वको विषेश कार्यक्रम गर्ने भएको छ।

नेपाल मगर संघको आयोजनामा जुन महिनाको १९ तारिखमा टोक्योको कासाई रिंकाई पार्कमा बृहत् बिबिक्यु तथा भूम्या पर्वको विषेश कार्यक्रम गर्न लागेको नेपाल मगर संघका महासचिव रामहरी खपाङ्गी मगरले जानकारी दिनु भएको छ।

विश्व महामारीले गर्दा लामो समय देखि सामूहिक भेटघाट नभएको र नेपाली भाईचारालाई अझ प्रगाढ बनाउन नेपाल मगर संघको आयोजनामा बृहत् बिबिक्यु तथा भूम्या पर्वको विषेश कार्यक्रम हुने भएकोले सबै संघसंस्थाका प्रतिनिधिलाई उपस्थिति भइदिन नेपाल मगर संघका अध्यक्ष ओम मगरले अनुरोध गर्नु भएको छ।मगर समुदायको विशेष पर्व भूम्या पर्व जापानको टोकियो शहरमा बिबिक्युसँगै नाच्ने र नचाउने पूर्ण तयारी भएको मगर तथा गैर मगर सबैलाई उपस्थितिको लागि नेपाल मगर संघका सह-कोषाध्यक्ष तथा गायक सबिनबाबु मगरले अपिल गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार