एमाले अध्यक्ष ओली द्वारा कलाकार सम्मानित

काठमाडौं ।

स्थानीय चुनावमा नेकपा एमालेको पक्षमा जनमत सिर्जना गर्ने कलाकारहरू एक कार्यक्रमका बीच सम्मानित भएका छन्।

राष्ट्रिय जनसंगीत कलाकार संघ, नेपालले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले कलाकारहरुलाई सम्मानित गरेका हुन् ।

कमल वली,बद्री पंगेनी, बैकुण्ठ महत, पूर्णकला बिसी लगायत अर्घाखाँचीका कलाकार कुशल बेल्बासे, अभिनव चौहान , कमल सौराग, सुनितामी परियार, मोतिराज खनाल , प्रदीप खड्का , रेखा विश्वकर्मालाई कार्यक्रम सम्मान तथा प्रसंशा पत्र वितरण गरिएको थियो।

उक्त कार्यक्रमले कलाकारहरुलाईलाई थप हौसला मिलेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार