पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

पोखरा ।

पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त प्रतियोगिता हुने भएको हो ।

पोखरा-१६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता प्रथम पुरस्कार ३० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
द्वितीय पुरस्कार २० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने
तृतीय हुनेले १० हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार