जोगिन्दरको गाइजात्रे कोसेली ‘गठबन्धन’ सार्वजनिक

काठमाडौँ। हास्य कलाकार शिवशंकर रिजाल(जोगिन्दर पानवाला )ले गाइजात्रे कमेडी कोसेली ‘गठबन्धन’ म्युजिक भिडियो ल्याएका छन् ।

देशको सामाजिक, राजनीतिक चुनावमा पारेको प्रभाव, चर्काे मूल्यबृद्धि प्रति, जनतामा देखिएको राजनीतिक दल प्रतिको नैराश्यता कमेडी ‘गठबन्धन’ म्युजिक भिडियोमा देखाउन खोजिएको छ ।

भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गाइजात्रे भिडियोमा नेताका व्यङ्ग्यको बिषयमा समेटेका हुन ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार