अर्घाखाँचीका कलाकारको “पछयौरीको छेउ “सार्वजनिक

कमला घिमिरे ,अर्घाखाँची ।

अर्घाखाँची जिल्लामा जन्मिएका लोक दोहोरी गायक यमन खनालको रोधी गीत “पछयौरीको छेउ “सार्वजनिक भएको छ ।

“पछयौरीको छेउ “को म्युजिक भिडियोमा यमन खनाल,लक्ष्मी खड्का , मानसिंह खड्का, माया दर्नालको स्वर रहेको छ।

पछिल्लो समयमा बजारमा दिन प्रती दिन नयाँ नयाँ गीत आइरहेका छ्न त्यसै क्रममा यमलाल खनालले शब्द सिर्जना गरेका हुन।
उक्त गीतमा अहिलेका मोडेलहरु खनाल ,अभिनव चौहान, तेजेन्द्र पाण्डे, अन्जु गुरुङ, विनोद ढकाल, सन्ध्या आचार्य, माया दर्नालले अभिनय गरेका छन।

नारायणको छायांकन,रोशन धितालको सम्पादन र दिल कुमार बिक को निर्देशनमा गीत तयार भएको छ।

भिडियो :

https://m.youtube.com/watch?v=x7I2AAh35ic&feature=share

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार