भोलि दशै आज किमडाँडामा सवारि दुर्घटना , २ जना घाइते

सागर मरासिनी , सन्धिखर्क ।

सन्धिखर्क ०८ किमडाँडा मा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन ।

सन्धिखर्क बाट धारापानी जाँदै गरेको बाग्मती प्रदेश-०२ ०१७ प ८४४५ नम्बर को डुक मोटरसाइकल र बाग्मती प्रदेश – ०१ ०२६ च १६८० नम्बर को स्कार्पियो सन्धिखर्क ०८ किमडाँडा ( माथिका स्कुल ) नजिक एकआपसमा ठक्कर खादा मोटरसाइकल मा सवार २ जना घाइते भएका छन ।

एक जनालाई उपचारको लागि बुटवल पठाइएको जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार