अर्घाखाँचीमा एमाले उम्मेदवार आर्चाय विजयी

अर्घाखाँची ।

अर्घाखाँचीमा प्रदेश सभा (क)मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आर्चाय विजयी हुनुभएकाे छ । आर्चायले २० हजार ५ सय १८ मत लिएर विजयी हुनुभएकाे हाे ।

उहाँका निकतम प्रतिस्पर्धि गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमाेर्चाका उम्मेदवार सागर केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गर्नुभयाे । आर्चायले ७ सय ४० मत अन्तरले विजयी हुनुभएकाे हाे ।

गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएकी पुष्पा भुसाल भन्दा प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार टाेपबहादुर रायमाझीकाे अग्रता रहेकाे छ । प्रदेश (ख) मा गठबन्धन साझा उम्मेदवार नेपाली काङ्ग्रेसका कमल प्रसाद भुसाल भन्दा,एमालेका उम्मेदवार रामजी प्रसाद घिमिरे अग्र स्थानमा रहनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार