लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धी २ दिने तालिम सन्धिखर्क नगरपालिकामा सुरु

कमला परियार, अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धी २ दिने तालिम नगरपालिकाको सभाहलमा सुरुभएको छ।

प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेश नेपालगंज बाकेका प्रशिक्षण द्धारा प्रशिक्षण दिनु भएको थियो कार्यक्रमको अध्यक्षता सन्धिखर्क नगरपालिकाको उपप्रमुख मिश्र आचार्य प्रमुख अथिती नगरपालिकाको प्रशासकीय सहायक अधिकृत नवराज गौतम, सन्धिखर्क नगरपालिका वडा अध्यक्षहरु विभिन्न संघ सस्थाहरुबाट महिला अधिकार कर्मी, सञ्चार कर्मी लगायत सन्धिखर्क नगरपालिकाका कर्मचारीहरुको उपस्थिति भएको थियो ।

सुशासन केन्द्रका संयोजक हिमालराज घिमिरेले स्वागत मन्तब्य र विषय वस्तु प्रस्तुत गर्नु भएको थियो । रियल ड्रिम्स इन्टरनेशन सर्भिसेज प्रा लिको प्रकाश सुवेदीले लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षणकाे र स्थानीय शासन सहयोग कार्यक्रम सहजीकरण गर्नु भएको थियो।

कार्यक्रम सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाप्रमुख बेलकुमारी परियार ले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार