त्युठान अर्घाखाँची जोड्न पुल सुचारु

धुव्रराज खनाल
अर्घाखाँची । अर्घाखाँची र प्युठानको संगमस्थलमा झोलुङ्गे पुलको उद्घाटन भएको छ । प्युठानको ऐरावती गाँउपालिका- ६ र अर्घाखाँचीको भूमिकास्थान नगरपालिका- ५ को संगमस्थल छापेखोलामा निदेनीगैरा झोलुङ्गे पुल निर्माण भएको हो ।
भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले पुलको उद्घाटन गर्दै पुलको नाम मितेरीपुल राखेको बताउनुभयो । मितको जस्तो सम्बन्ध रहि रहोस भनि पुलकै नाम मितेरी राखीएको जनाईएको छ । कुल ४४ लाख १२ हजार रुपैयाँमा निर्माण भएको पुलको लम्बाइ ७७ मिटर रहेको छ ।
पुल निर्माण भए संगै वर्षादको समयमा दुई जिल्लामा आवातजावातमा गर्न सहज भएको छ । ठुलो पानी पर्न वारी पारी यात्रा गर्न नै बन्द हुने अवस्था रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार