करिश्मा खनाल
अर्घाखाँची । शान्ति मावि बाँगीमा कम्युटर विज्ञानमा अध्यरत विधार्थिहरूले आईतवार भुमिकास्थान नगरपालिका कार्यालयबाट प्रविधिमा भएका गतिविधिबारे अवलोकन गरेका छन् ।
कार्यालयमा विज्ञान प्रविधि सम्बन्धि भएका प्रयाेग बारे जानकारी लिने उदेश्यले अवलोकन भ्रमण गरिएको जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा बाेल्दै भुमिकास्थान नगरपालिका नगर प्रमुख झविलाल थापाले शान्ति मावि बाँगीले उप्पादन गरेका विधार्थि जिल्लाकाे साझा सम्पत्ति भएकाे बताउँदै उप्पादित प्रावधिक शत्तिलाइ नेपालमै बस्ने वातावरण बनाउनु पर्नेमा जाेड दिनुभयाे ।
कार्यक्रम विधालयका प्रधानध्यापक मानबहादुर पाण्डेकाे अध्यक्षता,कम्युटर साईन्सका शिक्षक संयाेजक जीवन खनालकाे सञ्चालनमा सम्पन्न कार्यक्रम शिक्षा शाखा प्रमुख टुपलाल सापकोटा,याेजना शाखा प्रमुख हरिश्चन्द्र भुसाल,आईटी अपिसर चिरन भुसाल लगायतले कार्यालयबाट भएका गतिविधिबारे विधार्थिलाई जानकारी गराउनुभएकाे थियाे । भ्रमणमादकक्षा ११ र १२ मा अध्यरत विधार्थि तथा शिक्षकहरूकाे उपस्थिति रहेकाे जनाईएकाे छ ।
शान्ति मावी बाँगीका विधार्थिद्वारा भुमिकास्थान नगरपालिकामा अवलोकन भ्रमण
प्रतिक्रिया दिनुहोस्