९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

मन्जुश्री फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृतमा पदम ठकुल्ला नियुक्त

 

काठमाण्डौ । मन्जुश्री फाइनान्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा पदम ठकुल्ला नियुक्त भएका छन् । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले ठकुल्लालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई फागुन ६ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (88%)
  • अचम्मित (12%)
  • दुःखी (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार