गणेश खनाल
अर्घाखाँची । जिल्लाको छत्रदेव गाउँपालिका वाडनम्वर ७ काउलेकी १ महिलाको आगोमा जलेर मृत्यु भएको छ।
घरमा खाना बनाउने क्रममा आगोले जलेर गम्भीर घाइते हुनुभएकी ८१ वर्षीया पार्वती पाण्डेको उपचारका क्रममा आइतवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक विक्रम रिजालले बताउनुभयाे ।
गत सोमबार आगोले जलेर घाइते भई थप उपचारकाे लागि पाल्पा मिसन अस्पताल तानसेनमा उपचारत पाण्डेकाे बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगाेमा जलेर एक महिलाकाे मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
Advertisement
ads-all











