७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

स्वगिय प्रकाश महतको प्रथम  स्मृतिको दिन पारी श्रद्धाञ्जली सभा

गणेश खनाल
अर्घाखाँची । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी अर्घाखाँचीको आयोजनामा स्व.प्रकाश महतको प्रथम  स्मृतिको दिन पारी श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ ।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसालले भाैतिक शरीर नभएपनि हामी विच सधै उहाँकाे विचार रहि रहने बताउनुभयाे ।
अध्यक्ष भुसालले पार्टीको हरेक कार्यक्रममा अग्रभागमा रहेर काम गर्ने हाेनाहार कार्यकता गुमाएकाे स्मरण गर्दै आगामी दिनमा स्व प्रकासकाे परिवारकाे अभिभाकत्व एमाले सधै रहि रहने प्रतिवद्वता जाहेर गर्नुभयाे ।


कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्रकुमार क्षेत्रिले लामाे समय सम्म एमाललेलाइ प्रकाश दिने बेला छाेटाे समयमा गुमाएकाेमा दुख व्यत्त गर्नुभयाे ।


स्व महतको स्मृतिमा महासंघले माघ १४ गतेबाट प्रथम प्रकाश स्मृति खुल्ला क्रिकेट प्रतयोगिता आयोजना गरेको छ ।


कार्यक्रममा महासघका केन्द्रीय सदस्य विष्णु परियार,जिल्ला अध्यक्ष हेनरि बस्नेतले स्व प्रकाश स्मृति दिवशकाे आगामी कार्ययोजनाबारे स्षट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार