दक्षिण कोरियामा काम गर्न गएका १३ नेपाली पक्राउ

दक्षिण  कोरिया ।

दक्षिण  कोरियामा अवैध रूपमा काम गरिरहेका १३जना पक्राउ परेका छन्।

उनी हरुलाइ त्यहाको अध्यागमन नियन्त्रण ऐन उल्लङ्घन गरी गैरकानुनी रुपमा काम गरेको आरोपमा १३ नेपालीलाई पक्राउ गरेको हाे।

पक्राउ परेका नेपालीमध्ये चारजना ‘कृषि तथा मत्स्यपालन मौसमी काम (इ–८) को हैसियतमा कोरिया प्रवेश गरी श्रम सम्झौता अवधि नपुग्दै काम छाडेर गैरकानुनी रूपमा अर्को ठाउँमा काम गरेको तथा बाँकी नौ जनाको भिसा अवधि सकिएको पाइएकाे दक्षिण  कोरियामा रहेका पत्रकार गुरुदत्त न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार