चट्याङ लागेर एकको मृत्यु

बागलुङ ।
निसीखोला गाउँपालिका–३ बस्ने ७६ वर्षीया नरमती घर्तीको चट्याङ लागेर बुधबार बेलुकी मृत्यु भएको छ ।

सोही गाउँपालिका–५ निसीडाँडास्थित बहिनीको घरमा बस्न गएकोमा चट्याङ लागेर अशक्त भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार