९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

नामिविया विरुद्ध नेपाल व्याटिङ गदै

काठमाडौं । त्रिकोणात्मक टी(२० आई सिरिजमा नेपालले पहिला व्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर नामिबियाले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।

आज ओपनर कुशल भुर्तेलको स्थानमा अनिल साहलाई अवसर दिइएको छ। खेलमा लगातार दुई खेल जितेको नेदरल्याण्ड्स चार अंकका साथ शीर्ष स्थानमा छ। नेपाल अंकविहीन छ भने नामिबियाको दुई अंक रहेको छ। शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार