अर्घाखाँची । अनेरास्ववियु सन्धिखर्ककाे दोस्रो नगर अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएकाे छ । अधिवेशनले अभय रायमाझीको अध्यक्षयतामा २९ सदस्य कमिटी निर्वाचित गरेकाे छ ।
जसमा उपाध्यक्ष ममता जि सि ,शिव परियार सचीव सरोज नेपाली सह-सचीव स्नेहा परियार ,रोसन नेपाली ,पुजा नेपाली, कोषाध्यक्ष सुशील भरति सहित २९ सदस्य नगर कमिटी निर्वाचित भएकाे छ।
नगर कमिटीका अध्यक्ष बिक्रम नेपालीको अध्यक्षता, अनेरास्ववियु स्थायी कमिटी सदस्य प्रदिप नेपालीकाे प्रमुख अतिथ्यता, लुम्बिनी प्रदेश उपाध्यक्ष नारायण प्रसाद
भुसाल, नेकपा (एमाले) सन्धिखर्क नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसालकाे ,अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष बिराज मुखिया , सह- सचिव झरना के.सि ,सन्तोष भट्टराई , पाणिनी बुहुमुखि क्याम्पस अध्यक्ष बिपीन पन्थी लगायतकाे उपस्थित रहेकाे थियाे ।
अनेरास्ववियु सन्धिखर्क नगरपालिकामा नयाँ नेतृत्व
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
Advertisement












