२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

भरपर्दो आधार तय भइसकेकाे छैन,गठबन्धन ताेडेर आए साथ दिन्छाै : उपमहासचिव ज्ञवाली

काठमाडौ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएकाे बताए ।

बर्तमान सत्ता गठबन्धनले देशलाई निकास दिन नसक्ने पार्टीको पहिल्यै निर्कष रहेकाे बताउँदै गठबन्धन ताेडेर आए,एमाले साथ दिने बताए । नेता ज्ञवाली सत्ता गठबन्धनमा ठुलाे घटपट आएकाे तर भरपर्दो आधार भने तय भईनसकेकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार