अर्थमा वर्षमान, भौतिक पूर्वाधारमा महासेठ

नयाँ सत्ता गठबन्धनसँगै अर्थ मन्त्रालयको नेतृत्व नेकपा माओवादी केन्द्र र भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व नेकपा एमालेले गर्ने भएको छ।

नयाँ अर्थमन्त्रीमा माओवादीका उपमहासचिव वर्षमान पुन पक्का भएका छन् भने भौतिक मन्त्रीमा एमालेका सचिव रघुवीर महासेठ निश्चित भएका छन्।

एमालेबाट सरकारको नेतृत्व नै महासेठले गर्ने निश्चित भएको छ।  सोमबार बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार