अर्घाखाँची । अर्घा ग्यालेक्सी ईङलिस बाेडिङ स्कुलकाे वाषिर्कोत्सव पुरस्कार वितरण तथा अभिभावक दिवश सम्पन भएकाे छ ।
विधालय विभिन्न विधामा उकृष्ठ विधार्थिहरूलाई साे अवसरमा सम्मान गरिएको थियाे ।
कार्यक्रममा मन्तव्य राख्ने बत्ताहरूले निजि विधालयले शिक्षा क्षेत्रकाे पुर्याएकाे याेगदानकाे प्रशंसा गरेका थिए ।
यसरी मन्तव्य राख्नेहरूमा जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख मणिराम पराजुली,सन्धिखर्क नगरपालिका शिक्षा शाखा प्रमुख मन्जु आर्चाय,वडा अध्यक्ष माेहनसिह ठकुरी,प्याब्सन जिल्ला सल्लाहकार गणेश क्षेत्री,जिल्ला अध्यक्ष कमल बेल्वासे लगायतका थिए ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर कुवर अध्यक्षता, माेहन भुसालकाे स्वागत र विधालयका प्रिन्सिपल पवन मरासिनीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा धनबहादुर कुवर लगायतले मन्तव्य राखेका थिए ।