१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार

अर्घाखाँची मा तीज गित सुटिङ् सम्पन्न

हिम लेकाली, अर्घाखाँची ।

सन्धिखर्ककाे संगम फूड ल्याण्ड मा रेड एप्पल मिडियाकाे प्रस्तुतिमा टिकाराम गाैतमद्वारा लिखित तिजगित एक कार्यक्रम बिच समुद्घघाटन गरिएकाे छ ।

कार्यक्रमकाे उद्घघाटन सन्धिखर्क नगर पालिका का प्रमुख कृष्ण प्रसाद श्रेष्ठले गर्नु भएकाे थियाे । उहाँले कला संस्कृतिकाे जगेर्ना काे निम्ति अर्घाखाँचीका कलाकार हरू बाट मन्चन गरिएकाे साे गिती अल्वम ,युटुवले चर्चा बटुल्न सकाेस् भन्दै आयाेजक टिमलाई सफलताकाे निम्ति शुभकामना प्रदान गर्नु भएको थियाे ।
कार्यक्रम मा नगर उप प्रमुख मिश्रा आचार्य ,प्रदेश सभासद जालपा भुसाल ,महिला नेत्री दिपा आचार्य ,सांस्कृतिक संस्थानका पूर्व जि एम ,जनसांस्कृतिक मन्चका अभिभावक लक्ष्मण रायमाझी ,अग्रज कलाकार खगिश्र्वर के सि ,साहित्यकार कमल पाेख्रेल ,जन सांस्कृतिक मन्च अर्घाखाँची का अध्यक्ष बल बहादुर रायमाझी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

कलाकार लाेकेन्द्र शाहकाे निर्देशनमा कलाकार हरू शिव शाह ,तिलका भुसाल ,सपना नेपाली ,बावुराम खनाल ले गीतमा अभिनय गर्नु भएको छ ।
गितमा परदेशी काे पीडा ब्यक्त गरिएकाे छ । उक्त छायांकन कार्यक्रम काे ब्यबस्थापन सन्धिखर्क स्थित क्रियटिभ डान्स स्टुडियो का प्राेपाईटर शिव गरूङ्ग ले गरेकाे थिय ।
याे गित पुरा भएर युटुवर अन्य बिद्युतीय प्रसारण मा जादा सम्म करिब २ लाख खर्च आउने र
याे गितकाे प्रकाशन उत्पादन केन्द्र बुटवल युनिक मुविज ले गर्ने भएकाे जानकारि निर्देशक लाेकेन्द्र शाहले बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार