अर्घाखाँची । नेकपा एमाले जिल्ला कमिटी, अर्घाखाँचीकाे साताैं पूर्ण बैठक सन्धिखर्कमा बसेकाे छ ।
नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालको अध्यक्षता अर्घाखाँची जिल्ला इन्चार्ज नेकपा एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेको प्रमुख आथित्यता जिल्ला सह सचिब शम्भु प्रसाद पोख्रेलको स्वागत मनतब्य र जिल्ला सचिब ताेजबहादुर रायमाझीको सन्चालन रहेको थियो ।
नियमित बैठकमा पछिल्लाे राजनैतिक घटनाक्रम लगायतका विषयमा छलफल भएकाे एमाले अर्घाखाँचीले जनाएकाे छ ।