ट्याक्टर दुर्घटनामा १ जनाकाे मृत्यु

अर्घाखाँची  । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १० धरम्पानीमा लु ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुदा १ जना बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका ९ राजुपानी निवासी १४ वर्षिय सन्दिप बिक रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रतीक सिह राठाेरले जानकारी दिनुभयाे ।
राठाेरका अनुसार मुढा बोकेको ट्याक्टर आदर्श आधारभूत विद्यालयको घुम्तिमा ट्रली फुत्कीएर दुर्घटना भएको जनाईएकाे छ ।ट्रलिमा रहेका काठका मुढाले च्यापिएर बिकको घटनास्थल मै मृत्यु भएको हो ।घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार