अर्घाखाँची । नेकपा एमाले शितगगा नगरपालिकामा २ दिने नगर स्त्तरिय प्रशिक्षण कार्यक्रम आज देखि सुरू भएकाे छ ।
जिल्ला स्त्तरिय प्रशिक्षण सकेकाे एमाले अर्घाखाँचीले गाउँगाउँमा द्राेसाे चरणमा स्थानीय तहमा प्रशिक्षण सूरू गरेकाे हाे ।
अर्घाखाँचीमा रहेका स्थानीय तहमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रम अन्तगर्त अाज शितगगामा सूरू भएकाे नेकपा एमाले अर्घाखाँची जिल्ला अध्यक्ष पिताम्वर भुसालले जानकारी दिनुभयाे ।
नेकपा एमाले केन्द्रीय सदस्य बाेमबहादुर विकले प्रशिक्षककाे उढ्घाटन गर्नुभएकाे थियाे । कार्यक्रममा लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य रामजि प्रसाद घिमिरे,जिल्ला अध्यक्ष पिताम्वर भुसालले प्रशिक्षण सफलताकाे शुभकामना दिनुभएकाे थियाे ।
२ दिन सम्म चल्ने प्रशिक्षणमा जिल्ला अध्यक्ष पिताम्वर भुसाल, प्रदेश कमिटी सदस्य केवि भुसाल,जिल्ला सचिव ताेजबहादुर रायमाझी,उपसचिव शम्भुप्रसाद प्राेखरेल,जिल्ला कार्यलय सचिव लिलबहादुर विक,सन्धिखर्क नगरपालिका अध्यक्ष श्रिकृष्ण भुसाल,पाणिनि गाउँपालिका अध्यक्ष कमल घिमिरे,स्कुल विभाग सचिव कुशल भुसाल,मालारानी गाउँपालिका वाडनम्वर ४ अध्यक्ष विष्णुप्रसाद प्राेखरेल लगायतले सहजिकरण गर्ने एमाले शितगगाका अध्यक्ष सञ्जय रानाले जानकारी दिनुभयाे ।
२ दिन सम्म चल्ने प्रशिक्षण आवसिय सहित हुने नगर सचिव ऋषि घिमिरेले बताउनुभयाे । प्रदेश कमिटी सदस्य वसन्त श्रेष्ठ,भिम केसि,नगर ईन्चार्ज अोपि पाण्डे,जिल्ला सदस्यहरूकाे सहभागीता रहेकाे छ ।
प्रशिक्षणमा शितगगा नगरपालिका रहेका एमालेका अगुवा कार्यकताकाे उपस्थिति रहेकाे छ ।