पुल नहुदा समस्यानै समस्या

झनक केसी, अर्घाखाँची ।

शीतगंगा नगरपालिका वाड न-७ जलुके दमारबेसीमा पर्ने सितखोलामा पुल नभएर दैनिकी समस्या भएको छ ।

बर्खामा पनि यहि खोला तरेर कक्षा ६ देखि कक्षा १२ सम्म स्कुल पढ्न प्युठान र लामाताल दैनिक २० देखि ३० जना विद्यार्थीहरु आवत जावत गर्छन् । भने त्यही सितखोला तरेर कक्षा १ देखि कक्षा ५ सम्म पढन खैरेनीबाट स-साना बच्चाहरु दैनिक खोला तरेर ऐरावत आधारभुत बिद्यालयमा आउने गरेको पाइएको छ ।

बच्चाहरुहरुलाई खोलाबाट वारिपारी लैजाने काम अभिभावकले गर्दै आएका छन । बर्खायाममा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका हुन । आखिर कैले सम्म यसको समाधान हुन्छ सबैले आ-आफ्नो ठाउबाट पहल गरौ स्थानिय सरकारले पहल गर्यो छिट्टै पुल बन्न सके विद्यार्थी तथा स्थानीय लाई सहज हुने थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार